Login Form

Username

Password

Remember me
Password Reminder
No account yet? Create one

Event Calendar

July 2008 August 2008 September 2008
Su Mo Tu We Th Fr Sa
Week 31 1 2
Week 32 3 4 5 6 7 8 9
Week 33 10 11 12 13 14 15 16
Week 34 17 18 19 20 21 22 23
Week 35 24 25 26 27 28 29 30
Week 36 31

untitled-1

साताको राशीफल
rasifal

मनोरञ्जन

frontpics

pdf-botton
frontpage
12345678
910111213141516

साप्ताहिक समाचार (Updated Every Friday)
नेपाल सन्दर्भ

Image

Read more...
प्रधानमन्त्रीलाई बधाईको ओइरो

लन्डन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री निर्वाचित भएकामा बेलायतका विभिन्न संघसंस्थाले बधाई दिंदै उनको सफल कार्यकालको कामना गरेका छन् । यति नेपाली एशोसिएसन बेलायतले बधाई दिएको छ ।

Read more...
साताको विचार

 गोर्खा आन्दोलनमा बीजीडब्लुएस

साचो पत्रकारिताको आधारशीला 'सत्यता' देखि बाहिर गएर यथार्थलाई आफ्नो मानसिकता अनुकूल देखाउन हिजो आज गोर्खा विषयमाथि धेरै लेखहरु प्रकाशित भएको पाइन्छ । यी लेखहरु तथ्यदेखि बाहिर हुन जादा यसले विभिन्न गोर्खा शुभचिन्तकहरु अनि विशेष गरी नेपाली समाजलाई अन्योलमा पार्नुका साथसाथै विभिन्न गोर्खा संस्थाहरुमाझ क्षीण एकतालाई अझ दुर्बल तुल्याछ । 

Read more...
साताको विचार

बेलायती दासत्व र ब्रिटिस-गोर्खा सैनिक

– गोपाल चिन्तन

विगत केही हप्ता धेरै गोर्खा दाजुभाइहरूले कहिले 'कामी केटा' र 'काका-भतिज' त कहिले 'रातो भाले' र 'कालो पोथी' का नामबाट यस लेखकका विरुद्ध विभिन्न इमेलहरू लेख्दै निकै रमाइलोसंग सानो-सानो गाइजात्रा मनाए ।

Read more...
साताको विचार

पेन्सन मुद्दा अब यता

– ज्ञानराज राई

साच्चै राष्ट्र र गोर्खाहरूमाथि घात भएको बुझी सबैलाई वैचारिक सहमतिमा आउने एउटा महत्वपूर्ण मैदान नेपालीपत्रको चउरमा सिर्जना गर्नुभयो डा. चन्द्र लक्सम्बाले । त्यसमा सबै गोखाहरू पक्का खुसी हुनुपर्दछ र धन्यवाद दिनैपर्दछ ।

Read more...
साताको अन्तर्वार्ता

बेलायतले मलाई कम्युनिष्ट बनायो

– हिसिला यामी

तपाइ
हरूले पार्टीगत रुपमा प्रधानमन्त्री पदमा विजय त हासिल गर्नुभयो तर व्यक्तिरुपमा हार्नुभयो हगि ?

कस्तो हार ?

प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएका दिन बाबुरामजीको अनुहार चुस्स परेको, दुःखितजस्तो देखिन्थ्यो नि ?

त्यस्तो भएको भए उहा
(बाबुराम) को भाषण त्यति कडा हुदैन थियो हेाला । प्रचण्डप्रति सटिक भाषण गर्नुभयो । वास्तवमा उहा मात्र होइन, हामी सबै खुसी छौं ।
Read more...

 

Adverts

Event Highlights

Upcoming Events

Past Events

2nd Reading 9A Side Footbal Tournament (24 August 2008)

        All Events

 

Random Image

3.jpg