सबैको प्रयोजनकोलागि हामिले निम्न उपकरणहरु नि:शुल्क उपलब्ध गराएका छौ | यिनीहरुलाई आफ्नो वेबसाईतमा कुनै संकोच नमानी राख्नु होला | यिनीहरुमा कुनै बिज्ञापन छैनन् र भबिस्यमा पनि यस्तै रहने छन् | सबै उपकरणहरु AJAX टेक्नोलोगी प्रयोग गरेर बनाइएको हुनाले पेज रि-लोड नगरी काम गर्छन | एक पटक चलाई हेर्नु होला, तपाईंलाई अवस्य मन पर्नेछ |